नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी आइतबार (२१ असोज २०७५) बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको २ घन्टा छलफलपछि नेकपाले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो । असोज २१ गते
कुनै बेला अन्तर्राष्ट्रिय क्षेत्रमा बेग्लै छवि र उँचाइ बनाउन सफल नेपालले पुनः आफ्नो स्वतन्त्र छवि विश्वका सामु उजागर गर्न