राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी संघ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ ।   बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसंघको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा