यी हुन अाकाशमा हेलिकोप्टर उड्न नदिने अचम्मका मेयर (कुराकानीसहित)
कास्कीको अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडान गर्न नदिने निर्णय गरेको छ । पर्यावरण संरक्षण र प्रकृतिलाई जोगाउ भन्दै अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडान गर्न नदिने निर्णय गरेको हो । यसै विषयमा केन्द्रित रहेर हामीले अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरसँग कुरा