राजनीति

नेकपाका महासचिव भन्छन्-अब वामदेव कामरेडले उपचुनाव लड्नु हुँदैन

  जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए ।   यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली