राजनीति

मन्त्रीको परिक्षा लिदै प्रधानमन्त्री, सबै मन्त्रीले एक एक कार्यप्रगति विवरण बुझाउनुपर्ने

  प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट मन्त्रालयको कार्यप्रगतिको समिक्षा गर्नु हुने भएको छ । सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर आलोचना र आफैले पनि असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवसँग कार्य प्रगतीका बिषयमा छलफल गर्न लाग्नुभएको