राजनीति

एआईजी बस्नेत नेतृत्वको छानबिन समिति घटनास्थलमा, पत्ता लाग्ला त निर्मलाको हत्यारा

    बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक  घटनास्थल पुगेको छ । एआईजी बस्न्यात नेतृत्वको टोली शुक्रबार कञ्चनपुर आइपुगेको हो ।  ८० दिन हुँदा पनि