२०७५ सालको दसैंको शुभसाइत आज बिहान ९:५१ बजे जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार आश्विन शुक्ल दशमी अर्थात् नेपालीको महान् चाड दसैं देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज बिसर्जन गरिन्छ र श्री