राजनीति

विष्ट तत्काल अदालत नजाने, मन्त्रिपरिषदमै पुनर्वहालीका लागि पुनरावेदन गर्ने

  बिहिबार साँझ बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट तत्काल अदालत नजाने भएका छन् । यसअघि विष्टले आइतबार अदालतमा गई पुनर्वहालीका लागि रीट दायर गर्ने भनिएपनि उनी तत्काल अदालत नजाने भएका हुन् ।   आइतबार अपरान्ह  कुरा गर्दै पूर्व एसपी दिल्लीराज