पार्टी अध्यक्षद्वयलाई भेट्न नपाएपछि महासचिव विष्णु पौडेललाई ज्ञापनपत्रमार्फत असन्तुष्टिका चाङ बुझाएका नेकपाका २२ केन्द्रीय सदस्यहरू यतिबेला राजनीतिको केन्द्रबिन्दुमा छन् । पार्टी एकीकरण हुँदा हस्ताक्षर गर्न बाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टी एकता भएको ६ महिना