निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका ‘सार्पसुटर’सहित तीन अभियुक्त एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले दार्जिलिङबाट पक्राउ गरेका उनीहरूलाई सोमबार काठमाडौंमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौता–५ का ३१
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भएको डेढ वर्षभन्दा पनि बढी भइसक्यो । तर अझै पनि राजपा नेपाल