काठमाडौंको तापक्रम निरन्तर ओरालो झरिरहेको थियो । २००५ सालको कुरा हो, कालो चस्मा लगाएका बिपीलाई हिजो देख्यौं, आज देख्यौं भन्ने रिपोर्ट प्रधानमन्त्री मोहन शमशेरसम्म पुगिरहेका थिए । चाकरीदार आफ्ना भारदार र जासुसमार्फत प्राप्त रिपोर्टबाट आक्रोशित प्रधानमन्त्रीले बिपीलाई पक्राउ गर्न
नौ महिनाको कार्यकाल पूरा गरेको सरकारले जनताले महसुस गर्ने गरी के–के काम गर्यो ? सरकार बनेको नौँ महिना