विप्लवका कार्यक्रताले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तोडफोड
कञ्चनपुरका विद्यार्थी संगठनले आइतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड गरेका छन । भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड गरेका हुन । सत्ताधारी सहितका चार विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै प्रिन्सिपल डा. भुपेन्द्र