राजनीति

कांग्रेसमा १५१ सदस्यीय केन्द्रीय समिति ! महिलालाई ३३ प्रतिशत आरक्षण

नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ ।विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए ।   यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन्