राजनीति

मिर्जा दिलदेखि फिदा हुसेनसम्म : भारतीय गोलीले नेपाली मुस्लिम मारिँदा सरकार किन मौन ?

  कात्तिक १८ गते (नोभेम्बर ४ तारिख) मा भारतीय टेलिभिजन जी न्यूजले एउटा समाचार सम्प्रेषण ग¥यो, अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालमा आफ्नो नयाँ बेस बनाउन लागेको भनेर ।   पाकिस्तानको खुफिया एजेन्सी इन्टर–सर्भिस इन्ट्ेलिजेन्स (आईएसआई)को मद्दतले आतंकवादी संगठन लश्कर–ए–तैयबाले नेपालमा आफ्नो