कांग्रेसले हिन्दु धर्म र राजतन्त्र मुख्यनारा बनाउँने भएको छ । सरकारले क्रिचियन धर्मको प्रचार गरेको भन्दै यस्तो नारा अघि सारेको स्रोतको दाबी छ । गोप्य रुपमा हिरेन्द्रलाई राजा बनाउँन भित्र भित्रै डिजाईन कांग्रेस आफैले गरेको बिषेश स्रोतको दाबी छ ।
नेपाल प्राकृतिक रुपमा सुन्दर छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्दछ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै