राजनीति

राजेन्द्र महतो र महन्थ ठाकुरको बोलचमल बन्द, राजपा फुटने पक्का

  सिङ्गो मधेस क्षेत्रमा राजनीतिक प्रभाव जमाएर बसेको राष्ट्रिय जनता पार्टीभित्र नयाँ विषयमा विवादको विजारोपण भएको छ । अध्यक्षमण्डलको संयोजक परिवर्तन भएको महिना दिन नपुग्दै सिङ्गो पार्टीभित्र प्रदेश तह र केन्द्रमा विवाद चुलिएको हो । राजेन्द्र महतो र महन्थ ठाकुरको