नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् । बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रिमालले आत्मालोचना गर्नु आत्मानिन्दक हुनु भएको भन्दै यो विनम्रता देखाउन
‘दशा बितरह हबें, घरदुवार बेगर (दशा भइरहेको छ, घर नभएर,’ शीतलहरमा लगलग काँप्दै गरेका ६५ वर्षीय जुलमा मुसहरले भने,