राजनीति

प्रचण्डप्रति फर्किएर प्रधानमन्त्री ओलीले भने, मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुन्थ्यौं

  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने पनि स्पष्ट पारे ।   देशलाई