राजनीति

मलेसिया रोजगारी अझै अन्योलमा, ७ महिनामा १० अर्ब ५० करोड गुम्यो

  नेपाल–मलेसिया श्रम सम्झौता भएको बिहीबार १ महिना पुगेको छ । नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर भएलगत्तै १० हजार भिसा लागिसकेका कामदार पठाउने भनिएको थियो । तर एक महिना बितिसक्दा पनि कामदार मलेसिया जान पाएका छैनन् । श्रम, रोजगार