पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय गणतन्त्रवादीहरुलाई झस्का पस्ने खालका एकपछि अर्को गतिविधिहरु गरिरहेका छन् । हिजो उनी नाति हृदयन्द्र शाहलाई समेत लिएर आफ्नो पुरानो आवास नारायणहिटी दरवार प्रवेश गरे, जसलाई विभिन्न ढंगले ब्याख्या गर्न थालिएको छ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको
नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । उनी पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् ।