मुख्य खबर

यती एअरलाइन्सको काठमाडौँ–वनारस उडान सफल

  विगत २३ बर्षदेखी नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–वनारस–काठमाडौँको आज परिक्षण उडान (प्रुभिङ फ्लाइट) सफलता पूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर÷नन् सेड्युल फ्लाइट