दिपक मनाङ्गेलाई गुण्डा भन्न मिल्दैन : प्रचण्ड
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धनले बिगतमा आफैले भन्दै आएको कुरा गलत रहेको स्वीकारोक्ति गरेको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिँदा मन्त्रीमै रहेर पनि मतदानमा अनुपस्थित भई आफूहरुको सरकार निर्माणमा सघाउने भएपछि