नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन आग्रह गरेको एक मन्त्रीले बताए । यसबीचमा
सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले पार्टीका कामहरू नरोक्ने भन्दै सोमबार स्थायी र केन्द्रीय
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् ।