आफू निकट नेता कार्यकर्तासँग छलफल गर्दै : भीम राव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको आगामी नेतृत्व दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गर्नुभएको छ । रावल बन्दसत्रस्थल होटल सेभेन स्टारमा छलफलमा रहेको स्रोतले बतायो । छलफलमा को को छन् भन्ने गोप्य राखिएको छ । बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएपछि लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टि जनाएका रावललाई अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...