कक्षा १२ उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई कलेज र स्नातक तहका कोर्सहरु बुझ्न सहज बनाउने उद्देश्यले राजधानीमा ‘भर्चुअल एडुफेयर’ सुरु गरिएको छ। कलेज रिडर्स म्यागेजिनको आयोजनामा सोमबारबाट सुरु ‘भर्चुअल एडुफेयर’ को पोखरा बिश्वविद्यालयका उपकुलपतिले उद्घाटन गरेका हुन ।
सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ । सोमबार निवासमा