करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गरेकी छन् ।

मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेख्दै आएकी छन् । उनले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेटघाट गर्दै आएकी छन् । मानन्धरले नेकपा एमालेको स्थापना दिवसको अवसर पारेर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तयारी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...