मुख्य खबर

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानीको पल्लाभारी

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा इन्जिनियर तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक उमेशप्रसाद थानी बन्ने पक्का भएका छन् । आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नै बन्ने पक्कापक्की भएको स्रोतको दाबी छ । स्थायी घर सुर्खेत भएका