मुख्य खबर

नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमान आपत्कालीन अवतरण

    नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइयो । विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका थिए । सो विमानमा सवार ७९ जना यात्रुमध्ये थिए कन्सल्टेन्सी व्यवसायी विनोज बास्तोला । उडिरहेको