नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट वामदेव फेरी आउट (पत्रसहित )



हाम्रो इकोनोमि

 

 

संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर संयोजक बनेका युवराज सफल नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरेर नयाँ पार्टी खोल्ने प्रक्रियामा अघि बढेका छन् । मंगलबार बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ राख्ने निर्णय गरेको भन्दै त्यसको जानकारी निर्वाचन आयोगलाई गराइएको छ ।

केन्द्रलाई साझा चुनावी मोर्चाको रूपमा प्रयोग गरेर जाने निर्णय गरेको आयोगलाई लेखिएको पत्रमा उल्लेख छ । चुनावको मिति घोषणापछि समाजवादी केन्द्रमा आबद्ध कुनै दलको चुनाव चिन्ह लिएर आयोगमा पेस गर्ने पत्रमा लेखिएको छ ।बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जरा, नीलकण्ठ पौडेल, र मिठानाथ देवकोटा सम्मिलित अध्यक्ष मण्डल पनि गठन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...