पदबाट राजीनामा दिएका पर्यटनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । मन्त्री पदमा बस्दा ९ महिना बितेको पत्तो नै नपाएको उनको भनाइ छ । राजीनामाबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू प्रक्रियामा
साताको पहिलो दिन आइतबार सेयर बजारले छलाङ मारेको छ । आज शेयर बजारले ९५ अंकको छलाङ मारेको हो