राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र



हाम्रो इकोनोमि

 

 

विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा स्रोतको अनुसार भोलि काठमाडौंमा एक कार्यक्रममा बीच मिश्र र उनको समूहनै राप्रपा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

राप्रपा प्रवेश गर्न लागेका मिश्रलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिइने सहमति भएको छ । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...