आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल



हाम्रो इकोनोमि

 

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर १० हजार ८९१ वटा मतदानस्थल कायम गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै दिएको जानकारी अनुसार कायम गरिएका मतदानस्थलमा २२ हजार २२६ वटा मतदान केन्द्र रहने छन् । आयोगका अनुसार आसन्न निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...