मुख्य खबर

पल शाहको मुध्दा टुङ्ग्याउने आज पालो

    गायिका समीक्षा अधिकारीलाई उमेर नपुग्दै बलात्कार गरेको अभियोगअन्तर्गत पुर्पक्षको निम्ति दमौली जेल पुर्याइएका अभिनेता पल शाहको मुद्दाको आज पेशी चढेको छ । तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा दायर भएका दुई छुट्टाछुट्टै मुद्दामध्ये कावासोतीमा मुद्दाको पेशी आज चढ्न