मुख्य खबर

गृहमन्त्रीका पिएसओ नै सुन तस्करीमा

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिनुभएको छ । तस्करीको सुन लुकाएको आरोपमा उहाले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ । त्यससम्बन्धि उजुरी