मुख्य खबर

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न ओली बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच करिब दुई घण्टा छलफल भएको