मुख्य खबर

पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्ड गोरखा लागे

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा लागेका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन् । पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना  गरेको महोत्सवको उद्घाटन गर्न