मुख्य खबर

प्रचण्ड माओवादी केन्द्रको ‘अबैध एवं अनैतिक’ नेता : प्रभु साह

    नेकपा पुर्नगठनको आन्तरिक गृहकार्यमा जुटेका पूर्वमन्त्री प्रभु साहले रिक्त रहेका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेका छन् । संविधान अनुसार सांसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई