मुख्य खबर

वसन्त श्रवणका लागि राष्ट्रपति हनुमानढोकामा

    सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छिन् । राष्ट्रपतिले सरस्वती पूजाको दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका