विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली काग्रेसको पार्टी कार्यालयमा विपी कोइरालाको फोटो हटाएर प्रचण्डको फोटो राख्न सुझाव दिनुभएको छ । नेपाली काग्रेस विपी कोइरालाको मार्गदर्शनबाट सम्पुर्ण रुपमा च्युत भएको भन्दै मिश्रले अहिले काग्रेस माओवादीको एजेण्डमा अघि बढको
बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरी ४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । हिजो