मुख्य खबर

सुन तस्करीमा मेरो संलग्नता छैन : दिपक मलहोत्रा

    एक क्वीन्टल सुन तस्करीमा आफ्नो नाम जोडिएपछि ब्यवसायी दिपक मलहोत्राले कडा आपत्ति जनाउनु भएको छ । मलहोत्राले आज पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन । उनले सुन तस्करीको मुख्य अभियुक्तिलाई जोगाउने गरी पत्रकार सम्मेलनमार्फत झुटो समाचार प्रकाशन गरेकोमा