नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् , सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत
नेपालका विभिन्न शहर तथा ग्रामीण क्षेत्रलाई एक आपसमा जोड्नका लागि हवाई सेवाले महत्वपूर्ण योगदान दिदै आएको छ ।