मुख्य खबर

सिटिजन्स बैंकले धितोमा राखेको ग्राहकको साँढे ३ किलो सुन नै भ्वाम पार्यो

    बरु चोर, डाँका गुण्डाले त एक पटक मार्छ, तर बैंकले पटक पटक मार्दो रहेछ हजुर, बैंक भनेको सुट टाई लगाएका गुण्डा रहेछन, यो भनाई हो, सिटिजन्स बैंक इन्टरनेशनलका एक जना पीडित ग्राहक सुनिल बज्राचार्यको । बज्राचार्य कै भनाई