नेकपा एमालेले गठबन्धनसहित अन्य दल त्यागेर चर्चित नेतासहित दुई लाख नेता कार्यकर्ता पार्टी प्रवेश गरेको तथ्यांक सार्वजनिक गरेको छ । एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा यस्तो तथ्यांक राख्नुभएको
देवेन्द्र चुडाल आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैदिन हुने भएपछि राजनितिक दलहरु आ आफ्नो पक्षमा