मुख्य खबर

काठमाडौंको सितापाइलामा ३ जना मृत फेला

    काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।  उनीहरुको हत्या भएको आशंका छ । जिल्ला प्रहरी परिसर काठमाडौंका