मुख्य खबर

यती विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

    एकातिर बुद्ध धर्मालम्बीले आफ्नै परम्परा अनुसार पूजापाठ, अर्कोतिर हिन्दु धर्मावलम्बी । बटुकहरु आफ्नो अगाडि दीयो बालेर स्वस्ति शान्ति मन्त्र पाठ गरिरहेका थिए भने लामाहरु सातुको सातुको ‘छोक’ बनाएर ‘छ्योर्मेः’ बालिरहेका थिए । उनीहरुभन्दा माथिल्लो भागमा गुरुङ समुदायले आफ्नै