मुख्य खबर

चितवनका एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल

    नेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ । जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले