मुख्य खबर

८८ केजी सुनकाण्डका चालक दुई महिना थुनामा बसे पछी यसरी निर्दोष ठहरिए,अरु कोको विरुद्ध चल्यो मुद्दा?

भदौ १९ मा महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन राजधानीमा बरामद गर्‍यो। बा १७ च ६४२७ नम्बरको कारमा लुकाई राखिएको ठूलो परिमाणको सुनसहित क्षेत्रपाटीबाट कारका चालक मनोज अधिकारी पक्राउ परे। त्यही सुन तस्करीमा संलग्न भएको आरोपमा