समानुपातिक उम्मेदवारको अन्तिम नामावली पेश गर्नुपर्ने अघिल्लो दिनसम्म एमाले र माओवादी केन्द्र ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्ग्याउन सफल भएका छन्। तर पाँच जिल्लामा दुवै पार्टीका नेताहरुको व्यवस्थापन र दुवै पार्टीको समान रुपमा दावी गरेका क्षेत्रका कारण अन्तिम टुंगो लाग्न सकेको
राप्ती नगरपालीका वडा न ७, ८ र ९ मा पर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ । राप्ती नगरपालीका पुर्ण खोप