मुख्य खबर

सखुवानन्कारकट्टी गाउँपालिकामा एमालेको जित

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिमा एमालेले जित हा पारेको छ । एमालेबाट अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव विजयी भएका हुन। निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार रामनाराण यादवलाई ८ सय ८८ मतअन्तरले पराजित गर्दै केदार विजयी भएको निर्वाचन अधिकृत गोपिलाल