मुख्य खबर

दुवै बुहारीलाई यसरी मिलाएर संगै राख्ने भए प्रचण्डले,दुई नातीको मिलनले शोक-सन्तप्त प्रचण्ड निवासमा यस्तो छायो ‘खुसी’

एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहाल यतिबेला गहिरो शोकमा छन्। परिवारको एक महत्वपूर्ण सदस्य सम्झनासाथ प्रचण्ड, सीतालगायत प्रचण्ड परिवारका अन्य सदस्यहरु भक्कानिन्छन्। प्रकाशको निधनका कारण प्रचण्ड परिवारमा अथाह शोक छ। तर यो